प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिए

काठमाडौं ९ जेठ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिएका छन् । बुधबार देशबासीका नाममा सम्बोधन गर्दै प्रचण्डले राजीनामाको घोषणा गरेका हुन् ।

नेपाली कांग्रेस संग भएको समझदारी अनुसार नै सत्ता हस्तान्तरण गर्ने भन्दै उनले राजीनामाको घोषणा गरे । नैतिकताको खडेरी तोड्छु भन्दै उनले भने, ‘बचनको भसोरा नभएको नेतृत्वले राष्ट्रलाई नेतृत्व गर्न सक्दैन ।’

प्रधानमन्त्रीको सम्बोधन

Live: देशबासीलाई प्रधानमन्त्री प्रचण्डको सम्बोधन

Gepostet von OnlineKhabar am Mittwoch, 24. Mai 2017

लाईभ भिडियो अनलाईन खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *