नेपाली लोकरक ब्याण्ड ‘नेपथ्य’ जापानको तीन सहरमा गुञ्जिंदै 

१५ साउन , काठमाडौं : जापानको राजधानी टोकियोबाट सुरु हुन गैरहेको नेपाली लोकरक ब्याण्ड नेपथ्यको टुर जापानको टोकियो, फुकुओका र ओसाकामा कन्सर्ट गर्ने भएको छ । यसका लागि ब्याण्डको १४ सदस्य अगस्ट महिनाको पहिलो साता त्यसतर्फ प्रस्थान गर्दैछ ।

अगस्ट ८ मा नेपथ्यले टोकियोस्थित ‘तोयोसु पिट’मा पहिलो कन्सर्ट गर्दै छ ,अगस्ट १२ मा ‘फुकुओका सिभिल हल’ र अन्त्यमा ओसाकास्थित ‘नाम्बा ह्याच’ मा
अगस्ट १७ तारिखमा गर्ने भएको छ ।

यस टुरमा ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले अमृतलाई साथ दिने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *