नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति बैठक लाइभ नगर्ने

१७ साउन, काठमाडौं : आज मंगलबार बिहान ११ बजे प्रज्ञा भवन कमलादीमा बसेको बैठकले नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति बैठक लाइभ नगर्ने निर्णय
गरेको छ । र बैठक पाँच दिनसम्म चल्ने छ ।
बैठक सामाजिक सन्जालबाट लाइभ गर्ने भनी माओवादीले केहि दिन अगाडि भनेको थियो तर, सचिव गणेश शाहका अनुसार तर धेरै जनाको विरोध आएपछि बैठक लाइभ नगर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *