नेकपा माओवादि केन्द्र, “भोटेकोशि -काठमाडौं सम्पर्क मञ्च” को दोस्रो सम्मेलन काठमाडाैँमा

काठमाडाैं । नेपाल कम्युनिष्ठ पार्टि माओवादि केन्द्र, “भोटेकोशि -काठमाडौं सम्पर्क मञ्च” को दोस्रो सम्मेलन काठमाडाैँकाे सुकेधारा स्थित युनिभर्सल क्याफेमा आज एक कार्यक्रमका साथ सम्पन्न भएकाे हाे ।

नेपाल कम्युनिष्ठ पार्टि माओवादि केन्द्र, “भोटेकोशि -काठमाडौँ सम्पर्क मञ्च” ले आयाेजना गरेकाे कार्यक्रमा काठमाडाैँ र सिन्धुपाल्चाेककाे भोटेकोशि गाउँपालिका र सिन्धुपाल्चाेककै अन्य नगरपालिका र गाउँपालिकाका करिव ३०० जनाकाे भेला तथा उपस्थिति रहेकाे थियाे।

नेकपा माओवादि केन्द्र,”भोटेकोशि -काठमाडौँ सम्पर्क मञ्च” को दोस्रो सम्मेलनमा प्रमुख अतिथि नेकपा माओवादि केन्द्रका केन्द्रिय सदस्य माधव साप्काेटा (सुवाेध), विशिष्ट अतिथि पुर्व माननीय मन्त्री श्री युवराज दुलाल, अतिथि सरल सहयात्री पाैडेल प्रदेश कमिटि नेपाल, अतिथि भोटेकोशि गाउँपालिका पालिका प्रमुख राज कुमार पाैडेल, सिन्धुपाल्चाेकका नेकपा माओवादि केन्द्रका विशिष्ट अतिथि, बुद्धिजिवि लगाएत अन्य सदस्यहरुकाे उपस्थिति रहेकाे थियाे।

साे, सभाले दिलबहादुर मगरको अध्यक्षतामा ३३ सदसिय सम्पर्क मञ्च गठन गरेकाे छ । साथै यस कार्यक्रम अन्तर्गत भोटेकोशि-१ को नेपाली काङ्ग्रेसबाट निर्वाचित वडा सदस्य कान्छा शेर्पा सहित ७ जना क्रीयाशिल सदस्य र वडा न. -५ बाट दावा शेर्पा सहित ५ जना क्रीयाशिल सदस्य नेपाल कम्युनिष्ठ पार्टि माओवादि केन्द्र पार्टिमा प्रवेश गर्नु भयाे ।

प्रमुख अतिथि नेकपा माओवादि केन्द्रका केन्द्रिय सदस्य माधव साप्काेटा (सुवाेध), विशिष्ट अतिथि पुर्व माननीय मन्त्री श्री युवराज दुलाल, अतिथि सरल सहयात्री पाैडेल प्रदेश कमिटि नेपाल, अतिथि भोटेकोशि गाउँपालिका पालिका प्रमुख राज कुमार पाैडेलले खादा लगाएर पार्टि प्रवेश गराउनु भएकाे हाे ।

नेकपा माओवादि केन्द्र,”भोटेकोशि -काठमाडौँ सम्पर्क मञ्च” ले आयाेजना गरेकाे कार्यक्रमा प्रमुख अतिथि साप्काेटा (सुवाेध)ले सभालाई संवाेधन गर्दै भन्नु भयाे नेकपा माओवादि केन्द्र,भोटेकोशिमा नव प्रवेश साथीहरु र नेकपा माओवादि केन्द्रमा रहनु भएका साथीहरुलाई कुनै फरक नहुने क्षमता र याेग्यताकाे आधारमा आगामी चुनावमा स्थान दिने बताउनु भयाे।

विशिष्ट अतिथि पुर्व माननीय मन्त्री श्री युवराज दुलालले आफ्नाे धारण साे, सभामा संवाेधन गर्दै भन्नु भयाे। क्षिमेकी राष्ट्र चिनसँग जाेडीएकाे भाेटेकाशि गाउँपालिकालाई ब्यापारिक हिसावले हेरिन्थाे! तर, आज राजनितिक, धार्मिक सांस्कृतिक तथा प्रर्यटकीय हिसावले यसकाे आर्थिक र समाजिक विकासमा जाेड दिनु पर्ने बताउनु भयाे ।

त्यस्तै, अतिथि तथा भोटेकोशि गाउँपालिका पालिका प्रमुख राज कुमार पैडेलले मन्तव्य राख्दै भन्नु भयाे। विकास निर्माणमा भोटेकोशि गाउँपालिकाले धेरै संघर्ष र नयाँ युंगकाे थालनी गरेकाे छ। अझैँ नेकपा माओवादि केन्द्रकाे प्रतिनिधित्व आवश्यक र बाँकी विकास निर्माणमा र संपुरण भोटेकोशि गाउँपालिका वासिमा एक भएर अगाडि बढ्न अनुराेध गर्नु भयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *