नक्कली शरणार्थी प्रकरणमा मुछिएका नेताहरु पुगे उच्च अदालत

१६ साउन, काठमाडौं : कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण, एमाले सचिव एवं पूर्वमन्त्री टोपबहादुर रायमाझीलगायत भुटानी शरणार्थी नेता टेकनाथ रिजाल आफूहरुलाई थुनामा राख्ने आदेश गलत भएको भन्दै उच्च अदालतमा उनीहरुको थुनामुक्त गर्ने आदेश माग गर्दै पाटन पुगेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *