दुई दशकपछि सोही शीर्षकमा ‘हामी तीन भाइ’ को छायांकन

२१ , साउन काठमाडौँ : दुई दशकअघि शिव रेग्मीले बनाएका फिल्म ‘हामी तीन भाइ’ को छायांकन सुरु भएको छ । मधुसुदन भट्टराईको निर्देशनमा रहेको फिल्म ‘हामी तीन भाइ’ शनिबार मकवानपुरको चित्लाङबाट सुरु भएको छ ।

साजित महत प्रस्तुतकर्ता रहेको फिल्ममा विनोद न्यौपाने, लक्ष्मी बर्देवा, कुशल बिष्ट, आश्मा गिरी, जाहन्वी बस्नेत, फलित राई, राजाराम पौडेल, रवीन्द्र झा र विष्णु सापकोटाको फिल्ममा अभिनय रहेको छ ।

प्रसिद्धि सिने आर्ट्सको ब्यानरमा निर्माण हुने फिल्ममा शिव ढकालको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्धन्द्व निर्देशन, एसबी सापकोटाको संगीत, अशोक रोक्काको मेकअप, रेनिश फागोको कलर, एलिस कार्कीको पार्श्व संगीत, मिक्सिङ मुकेश शाह, भीएफएक्स समिर मियाँ र सम्पादन बनिष शाह तयस्तै गरी शिवम् अधिकारीको पटकथा तथा संवाद रहेको छ भने कार्यकारी निर्माताको रुपमा विक्रम तामाङ त्यस्तै निर्माताको रुपमा त्रिरत्न श्रेष्ठ र सहनिर्माताको रुपमा प्रतिमा थापा पोखरेल र भक्तलाल श्रेष्ठ रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *