टी-२० शृंखलाअन्तर्गत मलेसियामाथि नेपालको सहज जित

मलेसियाविरुद्धको पाँच खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत दोस्रो खेलमा नेपाली महिला क्रिकेट टिम विजयी भएको छ।

मंगलबार भएको खेलमा नेपालले घरेलु टिमलाई ७ विकेटले हरायो।

मलेसियाले दिएको ९८ रनको लक्ष्य नेपालले ३ विकेटको क्षतिमा १७.३ ओभरमा पार गर्‍यो।

नेपालको जितसँगै पाँच खेलको सिरिजमा १-१ को बराबरी भएको छ। यसअघि सोमबार भएको पहिलो खेलमा घरेलु टिमले नेपाललाई ५ विकेटले हराएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *