कानुन मन्त्री धनराज गुरुङको ब्लड प्रेसर घट्यो : अस्पताल भर्ना

२५ साउन , काठमाडौं : कानुन मन्त्री धनराज गुरुङको ब्लड प्रेसर घटेर बिरामी भएपछि अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना भएका थिए ।

स्वास्थ्य परीक्षणका लागि पुगेका मन्त्री गुरुङ अन्नपूर्ण न्यूरो अस्पतालले त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा रिफर गरेको स्वकीय सचिव प्रेम केसीले जानकारी दिए ।

अहिले गुरुङको स्वास्थ्य अवस्था सामान्य रहेको केसीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *