कञ्चनपुुरमा दुई जनाको शव भेटिएको

१९ साउन , काठमाडौँ : कञ्चनपुुरको शुुक्लाफाँटा नगरपालिका र कृष्णपुर नगरपालिकामा बिहीबार दुई जनाको शव भेटिएको छ ।
मृत्यु हुनेमा शुक्लाफाँटा नगरपालिका–८ को स्थानीय राजेश धामीकी ४ वर्षीया छोरी अनु धामी र कृष्णपुर नगरपालिका–२ को ३५ वर्षीय पुरुषको शव भेटिएको छ तर उनको भने परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *