आज मन्त्रिपरिषद् बैठक बस्दै

२१ भदौ, काठमाडौँ : मन्त्रिपरिषद्को बैठक आज अपराह्न ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्दैछ ।

बैठकमा संघीय निजामती सेवा विधेयक संसदमा पठाउने र समसामयिक राजनीतिक घटनाक्रमबारे पनि बैठकमा छलफल हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *