निर्वाचन प्रणालीमा ३ प्रतिशत थ्रेसहोल्ड राख्ने सहमतिको नजिक

माघ १८ काठमाडौ,प्रमुख दलहरु समानुपातिक निर्वाचन प्रणालीमा ३ प्रतिशत थ्रेसहोल्ड राख्ने सहमतिको नजिक पुगेका छन् ।…