संखुवासभा जिल्ला अस्पताल ५० शैयाको बनाउछु, अब नेताहरुलाई ५ लाख भन्दा बढि उपचार खर्च उपलब्ध हुदैन – स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङ

मन्त्री तारामान गुरुङलाई विकासे नेताको रुपमा चिनिन्छ ।हरेक गाबिस र नगरपालिकाका सबै वडाहरुमा शिक्षा,श्वस्थ्य,सडक,विजुलि,खानेपानी, सञ्चार लगायतका…