सुन तस्करी प्रकरणः सिआइबीले तस्करविरुद्ध चार छुट्टाछुट्टै मुद्दा दायर गर्ने

२७ भदौ, काठमाडौँ : प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सुन तस्करी प्रकरणमा संलग्न विरुद्ध काठमाडौं जिल्ला अदालतमा चार छुट्टाछुट्टै मुद्दा दायर गर्ने भएको छ ।

सिआइबीले भन्सार ऐन, सङ्गठित उपचार ऐन २०७०, नेपालको दफा ९५ को दफा ५७ (१) (३) को एकीकृत कसुर १ (ख) बमोजिम मुद्दा दायर गर्न लागेको सिआइबीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए ।

राष्ट्र बैंक २०५८ र फौजदारी संहिता २०७४ को दफा ४३/ सिआइबीले घटनामा संलग्न भएको आशंकामा १८ जना फरार रहेकासहित ५० जनाविरुद्ध मुद्दा दायर गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *