सुदूरपश्चिम दुर्घटना: कानुन मन्त्रीका पत्नीसहित २ को मृत्यु

काठमाडौं। धनगढीबाट बझाङ जाने क्रममा सुदूरपश्चिम प्रदेशका कानुनमन्त्री पृथ्वी बहादुर सिंह सवार गाडी दुर्घटना हुँदा मन्त्रीकी पत्नीसहित २ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा चालकसहित अन्य ३ जना गम्भीर घाईते भएका छन् ।

सुपप्र ०१००१ झ ४८० नम्बरको गाडीमा डडेल्धुराबाट चैनपुर जाने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *