सांसद भट्टराईले लगाए गृहमन्त्री श्रेष्ठमाथि यस्तो आरोप

काठमाडौं । राष्ट्रियसभाका सांसद गोपाल भट्टराईले करिब एक क्विन्टल सुन प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आफैँ संलग्न रहेको आरोप लगाएका छन्।

बिहीबार राष्ट्रियसभा बैठकको शून्य समयमा बोल्दै उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र पूर्वसभामुख कृष्णबहादुर महराको नामसमेत सो प्रकरणमा मुछिएको समाचार आएको टिप्पणी गरेका हुन्। सांसद भट्टराईले सो प्रकरणमा ठूलाहरूनै संलग्न रहेकाले निष्पक्ष छानविन हुने विश्वाससमेत आफूहरूलाई नभएको समेत बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *