रिया श्रेष्ठले नाच्दा नाच्दै आफ्नो कपडा खोलेपछि तहल्का

माघ १८ मलेशिया, मोडेल रिया श्रेष्ठले नाच्दा नाच्दै आफ्नो कपडा खोलेपछि तहल्का मच्चिएको छ । मलेशियाको जोहर राज्य अन्तर्गत मुआरमा सांस्कृतिक धमाका ४ को निम्ति त्यहाँ पुगेकी कलाकार रिया श्रेष्ठले स्टेजमा नाच्दा नाच्दै आफ्नो शरीरको वस्त्रहरू खोलेकी हुन् ।

सुलेमान शंकर(ईकु) संग स्टेजमा उत्रिएकी रियाले पहिले आफ्नो शरीरको माथिल्लो वस्त्र खोलेर दर्शक तिर फ्याकिन, त्यसपछि आफ्नो शरीरको तल्लो भागको कालो मिनी स्कर्ट खोलेपछि आफ्नो शरीरको भित्रि वस्त्र ब्रा र पेन्टीमा मात्रै नाचेपछि ईकु संग टंग किस पनि गरेकी थिइन् । कलाकार रियाले नाच्दा नाच्दै हातले आफ्नो स्तन पनि मिलाएकी थिइन् ।

दर्शकहरुको हुटिङ्गले उत्तेजनामा आएकी रियाले आफुले जानी यसरि कपडा नखोलेको बताएकी छिन् ।

मलेशियामा रियाले कपडा खोलेर नाचेको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *