राष्ट्रियसभाको बैठक असोज ५ गतेसम्मका लागि स्थगित

९ असोज, काठमाडौँ : भदौ २९ गतेका लागि बोलाइएको राष्ट्रियसभाको बैठक स्थगित भएको छ ।

सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमका अनुसार विशेष कारणले भदौ २९ गते बैठक बस्न नसकेकाले बैठकको मिति र समय परिवर्तन गरिएको हो । अध्यक्ष गौतमका अनुसार अर्को बैठक असोज ५ गते दिउँसो १ बजेका लागि बोलाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *