“राज्यसत्तामा बसेर शक्तीको चरम दुरुपयोग गरिने हर्कतहरुलाई , बर्कत मान्न सकिँदैन”

काठमाडौं । जम्मा जम्मी केही दिन भयो ओली सरकारको बहिगर्मन भएको, यसरी सत्ताको दु:खद अन्त्य हुनुमा एमाले कै असहयोग भनेर देखाईए पनि, प्रधानमन्त्रीका आफ्नै घमण्ड र दम्भले निम्ताएको ताजा परिणाम हो। सत्ता टिकाउन माहीर खेलाडी हुन खोज्दा बनेका पार्टीको यो अवस्था र दुईतिहाईको समर्थनबाट अल्पमतमा झर्न पर्नी अवस्था आयो । दुनियालाई परिबर्तन गर्छु भनि सँकल्प गरी हिडेका कम्युनिस्ट क्रान्तिकारीहरु जब-जब सत्तामा पुग्छन। लगतै , उनिहरुका असली चेहरा सामने आउँछन । तिनीहरुका लागी, न सिधान्त, न विधि, न प्रक्रिया , सत्तामा भए पछि हुल हुज्जत र राज्यसक्तीको तामझाममा, रवाफ गरेर हिडनी एउटा नाटककार झै अनुभुती दिलाउँछ ,आम जनतालाई ।तिनिहरुका हरेक हर्कतबाट जनता वाकीफ छन्, भन्ने सम्मको हेक्का नराख्दा , कम्युनिस्ट बिचारलाई आत्मसाथ गर्निको चोटको मापन गर्ने कुने साधनको बिकास नभएकोमा दु:ख लाग्छ। सरकारमा हुदाँ गरिएका नाैटँकीको न आवास्यकता छ न ,राजा माहाराजा झै राज- ठाट सैलीमा बिदाई र भब्य समारोह गर्ने परम्परालाई , हाम्रो जस्तो गरिब मुलुकले थेग्न नै सक्छ।

सल्लाहाकारहरुको क्षमतामा कमि हो कि, ओलीको अटेरी र जिद्दीपन ।

सत्तामा रहदाँ ,सक्तीको चरम प्रयोग त आफ्नै पार्टीका समकक्षी नेताहरुलाई भित्तामा नै पुर्याउन प्रयोग भए, यस्ता हुकुमी शैली, राजनितीमा क्षम्ययोग्य बिषय नै होईन। सल्लाहाकारहरुबाट प्रयोग भएका सबै आरोप र घ्रिडित सब्दहरुको एकमुष्ट जिम्मा र लेखाजोखा , मिलन र मित्रत्रा हुदाँपनि हिसाब मिलान हुन जरुरी छ।पडेलेखेका भनिएका सल्लाहाकारहरुको छाडापन हेर्दा कतै सिनेमाहलमा टिकट ब्ल्याकमा बेच्नी समूह झै लाग्थियो। यो दुनिताले अनुभुत गरेका र समबन्धित मान्छेकै स्टाटसको कमेन्ट हेर्दापनि बुजिन्छ।

दुई तिहाईको सरकार अल्पमत हुँदै , बहिगर्मन ।

साढे तीन बर्ष कम्युनिस्टले सरकार चलाए, जनता प्रशासनमा सहज पहुँच , सिक्षामा सहजता, गाँस, बाँस र कवास प्रत्रि सरकारको जिम्मेवारीता चाहन्छन, बजारमा विश्लेषण बुज्न जानी हो भने ,साँचो अर्थमा उपलब्धिहरु प्राय शून्य छन। हतारमा गरिएका बिभन्न उदघाटनहरुले त जनतामा झन नैरास्यता नै ल्याएको छ। यी र यस्ता प्रकारका जगको टेकोमा नेकपा( एमाले) एक भएर चुनाबमा जादाँ पनि, लगभग रिजल्ट नेगेटिभ नै आउने छ । स्थानीय चुनाबबाट नै अनुमानहरु सार्बजनिक हुनेछन।चुनावपछि, हार्नीले हराएको दोषको हुने आरोप प्रत्यारोपको विश्लेषण अहिल्यै मिल्दा गर्नु पर्छ र नमिल्ने हो भने यति धेरै अनिर्णयको बन्दी बनाएर पक्ष पँङ्तीलाई राख्नु , दुबै गुटलाई घातक सबित हुने निस्चित छ।

क्षेत्र न:५ का शक्तीसाली नेता तर उपलब्धी शुन्य:

काठमाडौका हरेक निर्बाचन क्षेत्रमा हिडियो र बुज्दा आउँदो चुनाब त्यति सहज छैन, नेताहरुले सोचेको र बोलेको जस्तो न त बिकास नै भएको छ ? एकाध दुई ठाउँ बाहेक। म यस समबन्धी उदारण, मेरै क्षेत्रबाट दिने प्रयास गर्दछु। म र मैले दिने भोटको क्षेत्र न :५ हो । सजिलो सँग भन्दा यो क्षेत्रमा के. पी. ओली पछिका सक्तीसाली नेता ईश्वर पोखरेलको क्षेत्र मानीन्छ। अरु, धेरै क्षेत्रको तुलनामा उहाँ सबैभन्दा लामो समय सत्तामा बस्नुभयो र अपमान पुर्बक बहिगर्मन हुनु भयो, मान्नुहोस या नमान्नुहोस सत्य यहि हो।

इश्वर पोखरेलको ईतिहास हेर्दा र बुज्दा उहाँ चतुर राजनितिज्ञ हुनुहुन्छ। आफुमा भएको काैसलतालाई निखार्न नसक्नु र पाँच दसजनाको घेराउमा बसेर रमाउनु , जनताको रिपोर्टिङ त्यहि घेराउँ भित्रबाट सुन्नु, जनता सँगको भेटघाट उहाँसग सहज नहुनु र सचिवालयमा बसेका केही ब्यक्तीहरु पब्बलिक फ्रेन्ड्रली नहुनु, गरिदिनु पर्नी सेवामुलुक कामहरु हा!हा! र हुन्छ र भैहाल्छ भन्ने मिठो शब्दमा टार्नु र वचन गरिएका कामको उपलब्धी शुन्य हुनु । जनतालाई झुलाउनी काम र कार्यशैलीबाट क्षति त ती नेतालाई नै हुनि त होला नी ।

यी र यस्ता कारणहरुले जनताले उहाँलाई हेर्नी दिष्टिकोण कस्तो छ भनेर मैले भनिरहनु पर्दैन । यति ,शक्तीसाली नेता यो क्षेत्रमा हुदाँपनि यश क्षेत्रका जनताले गाैरब गर्न पर्नी कुनैपनि बिषेश योगदान दिन नसक्नुमा, उहाँका दुई चारजना नजिककाले भरमग्दुर लाभको उपभोग प्राप्त गरेको देखिएकै र सुनिएकै छ, झन, त्यस्ता समाचारहरु हरेक राष्ट्रिय मिडिया आउँनुमा कतै न कतै ” दाल मे कुछ कालाँ है” भन्ने नै देखिन्छ। आउँदाे सँघको चुनाबले नै उहाँको राजनितीक भबिष्य तय गर्ने निश्चित छ। हामी निरासा भई सकेका छैनाै तर,आसाको रेखाको बिन्दु झर्दो रुपमा नै छ।खासै खुसी भईहाल्नु पर्नि स्तिथी चाँही देख्दिन। क्षेत्र न ५ को जनतालाई लाग्छ उहाँको मुख्य कमजोरी, आफ्नो क्षेत्रलाई सुरक्षित नबनाई नै राष्ट्रिय नेताको दाैडमा लाग्नु ,प्रधानमन्त्री र अध्यक्षको दाबेदार देखिनु हो,भन्ने हाम्रो विश्लेषण हो।

भित्र टुटेको पार्टिको एकता सान्दर्भिक छ र? मन टुटिसकेपछी ।

मिल्नु भनेको ” काले-काले मिलेर खाउँ भाले” मात्र हो कि? मिलनले तात्वीक महत्वपुर्ण भुमिका खेल्छ। राष्ट्र र जनताको हितको सर्बोच्चताको ग्यारेन्टी गर्छ कि, दुई चार थान मन्त्रालयको भागबन्डा र दुईचार थान राजनितीक नियृक्तीको भागबन्डामा मात्र सिमित रहन्छ। भन्ने कुराहरुले आगामी राजनितीको मार्गदर्शन तय गर्ने नै छ।

अब, असफल नेर्तित्वलाई बाचुन्जेला अध्यक्ष बन्नु पर्नि र घाटमा नपुगुन्जेल प्रधानमन्त्री र मन्त्री हुनुपर्नी कोर्षको परिबर्तन गर्नि जिम्मा ,दोस्रो पुस्ताका नेताको काधमा आएको छ। यदि , यो जिम्मेवारी पूरा गरिएन भने, आउँदो दिनमा तपाईहरुपनि बडारिने निश्चित छ। सफा र सरल राष्ट्रको भबिष्य निर्माणको जिम्मा दोस्रो पुस्तालाई प्राप्त भएको छ। यो यृगकै स्वर्णिम अवसर हो । डियर कमरेड, यो यृगान्तकारी अवसर हो, ख्यालठ्ठा सोचिए। यदु बँसको झै बिनास हुनी निश्चित छ ।

लेखक: हरि भत्त श्रेष्ठ पर्यटन ब्यबसायी र नेकपा( एमाले )काठमाडौं जिल्ला कमिटीका सदस्यका साथै क्षेत्र न:५ को प्रदेश ” क” ईन्चार्ज हुनुहुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *