माघ ६ काठमाडौ,नेकपा (माओवादी) ले लाइसेन्स वितरणमा अनियमितता गरेको, सेवाग्राहीलाई अनावश्यक झन्झट दिएको, ट्रायल फेल भएकाहरुलाई समेत घुस खाएर लाइसेन्स दिएको भन्दै यातयात प्रमुखलाई कालोमोसो दलेका छन ।
माओवादी सिराहाले सगरमाथा यातयात व्यवस्था कार्यालयका प्रमुख योगेश्वर खनालमाथि घुस खाएर लाइसेन्स दिएकोले कालोमोसो दलेको बताएको छ ।
२५ हजारका दरले पैसा खाएर ७५ बढी ट्रयाक्टरहरुको लाइसेन्स बनाएको तथा पदको दुरुपयोग गरि लाइसेन्स वितरणमा लाखौं भ्रष्टाचार गरेकोले आफ्नो पार्टीले खनालमाथि जानकारी गरेको नेकपा माओवादीले विज्ञप्ति मार्फत जनाएको छ ।
यस बिषयमा नेकपा (माओवादी)सिराहाले जारीगरेको प्रेस बक्तब्य यस प्रकार रहेको छ