म्यान हन्ट २०१७ माेडल कम्पिटिसनमा चिरन गिरीकाे प्रचुर सम्भावना

सरोज चेम्जोङ / काठमाडौ -गुल्मीमा जन्मेका हेन्सम एवं आकर्षक ब्यक्तीत्वका धनी मोडल चीरन गीरी “प्रो-स्टाईल म्यान हन्ट २०१७”मा उत्कृष्ट १६ मा पर्न सफल भएका छन् । हेर्दा गहुँ गोरो वर्ण भएका चिरनकाे हाईट 6.2 इन्च रहेकाे छ भने शरीर पनि निकै अाकर्षक देखिन्छ ।

उनकाे यसभन्दा अगाडि काेरियामा सुटिङ भएकाे गीत वजारमा अाएकाे थियाे । उक्त गीतले पनि उनलाई देश विदेशमा चिनाएकाे थियाे । अहिले माेडल चिरन सबै युवाहरुकाे मन मष्तिस्कमा बस्न सफल भएका छन् ।

मंसीर ९ गते काठमाण्डौमा भएको अडीसनमा उनी उत्क्रीष्ट १६ मा परेका हुन । नायक :अनुप बिक्रम शाही,प्रसान्त ताम्राकार, र रचना गुरूंग शर्माको निर्णायकले छानीएका उनीहरू अब फाईनलका लागी भड्दै छन् ।

चिरन गिरीलाई भाेट गर्नकाे लागि माेवाईलकाे म्यासेज वक्समा गएर PMH टाईप गरि एक स्पेस छाेडी 01 लेखेर 37722 मा म्यासेज गर्नुपर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *