बिपना थापाको नयाँ म्युजिक भिडियो सार्बजनिक(भिडियो सहित)

माघ १५ काठमाडौ,मोडलिंङ्ग अनि इभेन्ट कोरियोग्राफर संगै गायन प्रवेश गरेकी नव गायिका तथा मोडेल बिपना थापाको नयाँ गीत ‘तिम्रै नाउँमा यो जीवन’को म्युजिक भिडियो सार्बजनिक भएको छ । यो गीतमा प्रमोद कोइरालाको शब्द/संगीत अनि राकेश गुरुङको एरेञ्ज रहेको छ ।

इभेन्ट कोरियोग्राफर भएर काम गर्दै आएकी बिपनाको यो गीत संगै अहिले उनको चर्चा र परिचर्चा हुदै आएको छ । यो गीतको भिडियोमा अर्जुन अधिकारीले निर्देशन,निशान घिमिरेको सम्पादन अनि हरि हुमागाईको छायांकन रहेको छ ।

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *