बर्दियाको बढैयातालमा देजमोको वडा स्तरिय कमिटी गठन भएको छ

बर्दिया – बढैयाताल ९ मा आज बसेको भेलाले उक्त कमिटी गठन गरेको हो ।भेलाले चुडामणि दमाईको संयोजकत्वमा 32 सदस्यीय कमिटी गठन भएको छ ।

क्रान्तिकारी माओवादी बर्दियाका सेक्रेटरी क. लोकेश र केन्द्रीय सदस्य तथा बाँके बर्दिया ईन्चार्ज क सङ्कुलको विशेष उपस्थितीमा बसेको भेलाले सुकम्बासि वस्तिको व्यस्थापन लगायतका विषयमा आन्दोलन गर्ने निर्णय समेत गरेको छ ।

भेलालाई सम्बोधन गर्दै पार्टी सेक्रेटरी लोकेशले सबै खालका उत्पीडनहरूको अन्त्यका लागि जनवादी क्रान्तिको तयारीमा जुट्न पर्ने बताए ।
त्यसैगरी सिसिएम क सङ्कुलले गरीबहरूको पक्षमा लड्ने वास्तविक क्रान्तिकारी पार्टीमा सबैलाई गोलबन्द हुन आग्रह गरे

Leave a Reply

Your email address will not be published. Required fields are marked *