बढ्यो सुन चाँदीको मूल्य

१ असोज, काठमाडौँ : नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा २०० र चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेको छ ।

आज छापावाल सुनको मूल्य एक लाख १२ हजार ५००, तेजावी सुनको मूल्य एक ११ हजार ९५० र चाँदीको मूल्य १४ सय ५ रुपैयाँ तोकिएको छ ।

आइतबार एक लाख १२ जहार ३०० रुपैयाँमा छापावाल, एक लाख ११ हजार ७५० रुपैयाँमा तेजावी सुन र १४ सय रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *