प्रधानमन्त्री भोलि गृह जिल्ला तिर जाने

काठमाडौं ८ असार- प्रधानमन्त्री शेरबहादुर देउवा भोलि गृह जिल्ला तिर जाने भएका छन् । प्रधानमन्त्री देउवाले धनगढी लगायत कैलालीका केही चुनावी कार्यक्रममा सहभागिता जनाए पश्चात गृहजिल्ला डडेलधुरालाई समय दिने भएका छन् ।
अहिले टिकट वितरणलाई लिएर कैलाली, डडेलधुरा र गृहजिल्ला डडेलधुरामा पार्टीभित्र अशन्तुष्टि देखिएको छ ।

देउवाले २०७० सालमा चुनाव जितेको निर्वाचन क्षेत्र रहेको धनगढी उपमहानगरपालिकामै कांग्रेस कमजोर देखिएको छ ।देउवा डडेलधुराको गन्यापधुरा गाउँपालिकाका मतदाता हुन् । उनले वडा नम्बर १ असिग्रामबाट मतदान गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *