प्रकाशमान सिंहलाई पछ्याउदै रविन्द्र मिश्र

काठमाडौं, २२ मंसिर- काठमाडौ क्षेत्र नम्बर एकको मत परिणाम सार्वजनिक भएको छ । पछिल्लो मत परिणाम अनुसार प्रकाशमान सिंहका १७०७ मतरहेको छ भने रविन्द्र मिश्रको १०९५ मत रहेको छ । तेसो स्थानमा अनिल शर्माको ६५७ मत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *