“न्यु होप अफ लाईफ” रिदमको नयाँ भिडियो सार्वजनिक

काठमाडौ – “न्यु होप अफ लाईफ” रिदमले नयाँ भिडियो सार्वजनिक गरेका छ । सार्वजानिक गीतमा शब्द र स्वर साईको पिठ्ठाकोटेको रहेको छ भने संगीत सुनिल राईले भरेका छन् । यो गीतमा एरेन्ज सन्जय हमालको रहेको छ ।

यो गीतको म्युजिक भिडियो छायांकन मनिभननको छ भने दिपक क्षेत्रीले निर्देशन गरेका छन । यो गीतको म्युजिक भिडियोमा साईको पिठ्ठाकोटेकै सम्पादन रहेको छ । यो गीतको म्युजिक भिडियोमा उदय घर्ती मगर, सन्दिपा ठकुरी , दियोग ठकुरि र साईको पिठ्ठाकोटेको अभिनय रहेको छ।

यो टिमले जम्मा ५ वटा भिडियो सार्वजनिक गरिसकेका छ भने यो टिममा जम्मा ९ जना सदस्यहरु छन्। “ए बा ” नामक भिडियो बुढासुब्बा म्युजिक प्रा.लि ले सार्वजानिक गरेको छ भने रिदम टिमका अन्य ४ वटा भिडियो आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *