नेपाल आईडलमा निर्णयकहरु प्रति असन्तुष्ट

काठमाडौ २५ बैशाख, नेपाल आईडल अडिसन राउण्डको भिडियो यु ट्युबबाट बाहिर आएपछि सामाजिक संजाल फेसबुकमा निर्णायकहरु प्रति असुन्तुष्टि र विरोधहरु बढिरहेका छन् । सन् २००२ जुन महिनाको ११ देखि अमेरीकामा सुरुवात भएको अमेरीकन  आईडल २००४ मा भारतमा आएर ईण्डियन आईडलको रुपमा संचालन भएको थियो । इन्डियामा भएको पहिलो आईडल अभिजित सावन्त हुन् भने तेस्रो आईडल नेपाली मुलका गायक प्रशान्त तामाङ्ग हुन् । अन्नपुर्ण टेलिभिजनले नेपालमा नेपाल आईडलको रुपमा अहिले कार्यक्रम गर्दै आईरहेको छ ।

नेपाल आईडलको पहिलो अडिसन राउण्डको भिडियो यु ट्युबबाट बाहिर आएपछि केहि राम्रो सम्भावना भएका कालाकारहरुलाई निर्णयकहरुले आउट गरेको भन्ने सामाजिक संजाल फेसबुकमा आरोप लागेको छ । संगीत सम्बन्धी ज्ञान नै नहुने सर्वसाधरणहरुले पनि सजिलै भन्छन्, कलाकारहरुको सुरुवातमा हेर्नुपर्ने गायकी हो ।  गायकी राम्रो छ भने, सुर-ताल, स्केल भन्ने त मिलाउदै जाने हो । तर नेपाल आईडलका निर्णयकहरु न्हु बज्राचार्य, कालीप्रसाद बास्कोटा र ईन्दिरा जोशीले मनोमानी ढंगले कलाकारहरुको छनौट गरेको आरोप सामाजिक संजाल फेसबुकमा छ ।  स्वयं निर्णयकहरु पनि स्टेजमा लाईभ गाउदा टाईमिङ्ग र स्केल धेरै बिगारीरहेका हुन्छन् ।

न्हु बज्राचार्य नेपाली गीत-संगीत क्षेत्रमा सन् १९९४ देखि हाल सम्म सक्रिय छन् ।  उनले संगीत गरेका केही गीतहरु राम्रा पनि छन् ।  तर नेपाल आइडलमा उनको भूमिकालाई लिएर गीत-संगीतमा स्रोताहरु केही रुष्ट बनेका छन् ।

नेपाल आईडलका अर्का निर्णायक हुन् कालीप्रसाद बास्कोटा । कालीप्रसाद बास्कोटाले पछिल्लो समयमा फ्युजन गरेका केही गीतहरुले राम्रै चर्चा पाएका थिए । दुई चार दिन मारामार चल्ने अनि ५ दिनपछि स्वाट्टै हराउने प्रकारका गीतहरु जस्तै :-ठमेल बजार, निर जहिले रिसाउने अनि साईली बोलको गीतहरुले दुई चार दिन राम्रै चर्चा पाएका थिए । तर यस प्रकारका गीतहरु सदाबहार हुदैनन् । कालीप्रसाद बास्कोटाले स्टेजमा बोलेका रुखो बोलीको पनि सामाजिक संजालमा विरोध गरिएको छ ।

निर्णयकमा रहेकी अर्को सदस्य हुन् ईन्दिरा जोशी ।  ईन्दिरा जोशीको उध्रेको चोली जस्ता केही गीतहरु चर्चामा रहेका थिए ।

नेपाल आईडलको निर्णयक समितिका सदस्यहरुका केही गीतहरु चर्चामा आएको भएपनि नेपाल आईडलको अडिसनमा उनीहरुको निर्णय विवादरहित भने छैन । निर्णयकहरु आफै घमण्डी र पक्षपाति देखिएका छन् तर तर स्वयं निर्णयकहरु नै प्रतियोगीतामा प्रतिस्पर्धा गर्न आए स्वयं आफै पनि राम्रो गाउन नसक्ने सबैलाई ऐना जस्तै छर्लगै छ ।

यो पनि हेरौ https://suchanakhabar.com/?p=4269

नेपाल आईडलमा निर्णायकको छनौटमा नपरेका केही प्रतिभाहरु

34 thoughts on “नेपाल आईडलमा निर्णयकहरु प्रति असन्तुष्ट

  1. नेपाल आईडल जस्तो गरिमामय कार्यक्रममा यस्तो लापरबाही उचित भएन। यस्लाई पुन प्रतिस्पर्धा गरएर योग्य कलाकारको छनोट गर्नुहोला। नत्र भोलिको दिनमा तपाईहरुको पनि भविस्य कोरिदेने नेपाली जनता नै हो।

  2. नेपाल अाइडलको एपिसोड ५ मा निर्णयकहरूको निर्णय क्षमता हेरेर मलाई गीत संगितमाथी घृणा जाग्यो। अडिसन राउण्डमै टप २० को जस्तो निर्णय खोज्ने निर्णायकहरू कुन अनुहारले जज गरिरहेका छन? जमुना राई र सविना योङ्हाङ अडिसन राउण्डमै फालिने प्रतिभा होईनन्।

  3. यस्तो पनि हुन्छ जजहरु आलु जस्तो । पहिलो राउण्डमै जमुना र सबिना कुन आधारले छनोट भएन त ? यस्तो मनोमानी छनोट पनि हुन्छ । नेपाल आईडलका जजहरु चाहिन्न मन पर्यो तर यी तीनै जनाको जजहरुको नियत ठिक लागेन ।

  4. अर्जुन तुम्याहाङ तुम्बापो लिम्बू says:

    यस्तो पनि हुन्छ जजहरु आलु जस्तो । पहिलो राउण्डमै जमुना र सबिना कुन आधारले छनोट भएन त ? यस्तो मनोमानी छनोट पनि हुन्छ । नेपाल आईडलका जजहरु चाहिन्न मन पर्यो तर यी तीनै जनाको जजहरुको नियत ठिक लागेन ।

  5. होइन यो जजहरु मैले खासै नचिनेको पनि हो । ईनिहरुले जमुना राई र सबिना योङ्हाङ बैनिको के मा कमि भयो र फालियो यस्को घोर बिरोध गर्छु सुरुमै एतिको गाउनु भनेको धेरै राम्रो हो । मलाई लाग्छ यो जजहरुलाई राम्रो जज गर्ने ग्यान छैन सिधा भन्नू पर्दा यो पूरा रि हुनु पर्छ

  6. सङ्गीत जगतमा रम्नु रमाउनु जस्लाई नि मन लाग्छ हेरिन्छ सुनिन्छ देखिन्छ गाईन्छ जे जता रहे नि सबैलाई दर्सक,स्रोता,हरु नै चाहिन्छ ५ साल अघि उध्रेको चोलि जम्मा ऐउटा गितले नाम रहेकी गाईका यिनै हुन् ईन्दिरा जोशी उनी पनि नेपाली तारा बाट सादय टप ५ बाट बाहिरकी थिईन यिन्लाई वास्तविक गित सङ्गीत थाहा रहेन जस्तो लाग्छ स्टेजमा सेक्सि पहिरन लगाऐर युवा हरुको मन जितेर सङ्गीत लाई जित्न सकिन्न याद रहोस धेरै ले यो आईडल बारे आलोचना गरेको देखे र मैले नि वास्तविक के रहेछ भनेर म नि प्राय फलो गरि रहे जज हरु जो जो छन् उनिहरु लाई नि थाहा होला म के र्गदैछु भनेर तर हैन रहेछ न उहाँ हरुमा कुनै बोल्नेको तरिका छ न जोज जागर हौसला दिने नै तरिका उहाँ हरुलाई देख्दा लाग्छ कुनै र्पोन खुलदुली वा यौन जिज्ञासु झै देखिन्छन् उहाँ हरु कतिको जिम्मेवार ब्याक्ती हुन त्यो त स्टेजमा आऐको अडियन्स लाई देख्दा नै पाई हालिन्छ वास्तविक भन्ने हो भने गित सङ्गीत धमिलिऐको छ अहिले जो यस्ता धेरै प्रतिवासाली भाइ बहिनी हरु फालिऐको छ उहाँ हरुको लार्पबाहीले र्गदा यस्को मतलव गित सङ्गीत नि अब नेपाली राजनीति जस्तै देखिने र सुनिने निश्चित छ जो यस्ता जजहरुले र्गदा तसर्थ नेपाल आईडल ले तुरुन्तै यस्ता अयोग्य अपारदर्शी जजहरु लाई परिवर्तन र्गन जरुर देखे जे देखे उहीँ लेखे ।।

  7. Ek Jana judge le jasto comment garxa Sabai judge le same comment garxa it’s a too much .jamuna rai ko geet judge le suni sake paxi direct man xoyena re .. judge le geet ko complain garne tarika nai hawa taal le j payo tehi man lagdo ..

  8. unexpected rejection from काली प्रसाद बास्कोटा । shocked…
    अरु दुई जज बाट सुरु दिन देखि नै जजिङ्ग गर्ने खुबी छ भन्ने कुरा आशा नगरेको काली प्रसाद बाट पनि हाँ मा हाँ मिलाएको देख्दा अचम्म लाग्यो ।

  9. bokra nataxi ekai choti gudi khojne yetika prativa falina layak hainan ma bachcha navai jawan vako vanne ahangkar dekhi ghrina lagyo

  10. Judge lai judgment vanne kura chai sahiho tha xaina jasto xa euta le ok vane sabaile ok kina ki Judge lai how to Judge vanne nai tha xaina Judge huna lai git gauna aaudaima hune haina judgment power hunu parxa…..

  11. aaaba chai lastai hasuthayo ……2 din ko audition lai jamma 1 hrs ma ma ka kslai ko koslay ksto gaya vanay ra dekhaunay……..tyo pahila jo jslay negative comment garya ko cha vanum ta …….. geet sunay ra rarmo cha vannu ra sur taal ksto cha vanay ra chuttaunu farak ho shati ho …. sunda ramro ta ma pani gauchu k garnu afu lai sur tal ma gauna aaudai. kata kun note chiplincha tha nai hunna ………

  12. Kasle chune ko k..yo nirayek lai.thukka kohi khi najannilai yes kohi yesto dammi voice lai no
    Dukha dekhayera kohi saman sebilai lai yes vanxa voice jasto vayeponi.
    Nirayek jyu..yesma geet ko Sur ra sor lai hernu hola.dukhi sukhi samajh sebi rup nahernu hola.

  13. Sabaili Namastey, I’m kumar Rai from New York, Actually I didn’t get chance to watch Nepali idol live show but usually I’m watching in YouTube channel, furtuntely we Nepalese are too proud to watch Nepali idol, unfortunately we don’t like all the judges, their attitude, way of talking and how to encourage them all 3 judges are totally Zero, My request please all the judges encourage them,always do support who are really talented, just simply judged their talent and don’t see their personality, Hamroli haina Ramroli support garau.

  14. कति घिन लाग्दो विभेद छि… यिनीहरु लाई जज् बनाउने को हो? यिनीहरु लाई पक्कै थाहा हुनु पर्छ! आज कोहि पनि लाटो छैन! हरेक संगित प्रेमि हरुले नेपाल आईडल होईन अमेरिकान र ईन्डीयान आईडल पनि सुरु बाट लास्ट सम्म हेरि रहेको हुन्छ।जे गर्यौ तिमिहरुले आखिर आफ्नो अौकात देखाएर छोडेउ..! ईन्दिरा को हुन न्युबज्रचार्य को हो बास्कोटा को हो नेपाली संगितमा तिमिहरुको उचाई कति छ यस्को मापन हामिले गरेका छौ!

  15. Yes they are not like we were expecting. Ghopto najar lagayera herchan ani participants le gako mazza lidainan, eutai geetma decide hunu parne ma dui tin wota gauna lagauchan ani firstko ma note euta pugena bhanchan. Ani sikera aaunu bhanchan. A baba sabai perfect hunu bha ta idolma bhag nai linu pardainani. Audition round ma nai final round khojne judges haru eutale j comment garyo sabaile tei comment garchan. Ani bolchan kaile timi kaile tapai. At least Adar ka sabda haru prayog garda pani Ramro discipline dekhin cha. Bhayena patakkai bhayena.

  16. I don’t think there is fairness in any topics especially in Bhutanese Nepali community. There is no any barometer to measure. Guidelines are just made but never follow .

  17. Timi harulai judge ko lagi rakhiyako hoki tamasa dekahuna rakhiyako ho timiharu jasto judge le ti sabai vai bahiniko bhabisse andhakar tira laijane kosis gardai xau .. aafai niskada hunxa nepal idol ko judge bata natra paxi nikalnu parda beijat hola….chetana vaya…

  18. Arkako dekhasiki garne lai k tha Judge ko kam xaena E 3 Judge haruko India ko siko sikna khojxan janu tannu xaena hawa ma Judge hamro nepal kaile agi badna sakdaina yeni haru jasto Judge rakhera

  19. आरु भन्दा पनि मलाई के लग्यो भने नेपाली आइडलको अडिसनमा जो जति निर्नएक यानी जर्ज हरु हुनु हुन्छ उहाहरुले राम्रो प्रतिभा भएकोलाई चाहेकोहाइन पैशा झर्न सक्ने ब्यक्तिलाइ चाहेको हो !

  20. nepali tar best .not nepal idal .nepali tara ma jati jarg haru xan all talanted but nepal idel they are onley playing

  21. याे नेपाल अाइडलका जजहरू मलाइ त अहिलेकाे जङफुड जस्ता लाग्छन्र अनीहरूका गीतहरूनि त्यस्तै, च्वास्स सुन्दा मिठाे लाग्ने तर शरीरलाइ फाइदा नहुने, यिनीहरूमा खासै साँगितिक ज्ञानकाे दक्षता छ जस्ताे लाग्दैन , त्याइ भएर सम्भावना र क्षमता भएका प्रतियाेगीहरूकाे पहिचान गर्न सकिरहेका छैनन ।।।।

  22. nhyoo bajracharya jee ko kura chodau,baki judge haru ko hoon,waiyaat,1 2 wota geet gaudai ma hero palti ra chan,kasto ramro ramro singer lai reject gari ra chan,yo kali bhaneko chahi ko ho ni,yasle swor samrat swargiya narayan Gopal jiu lai pani reject garcha hola,waiyaat pirati ko chatawala,Please appreciate their talent and motivate them,still it’s not too late,respect all participants….

  23. Heu Bajracharya doesn’t know how to respect people. I know he’s very perfect musicians but it doesn’t mean he can misbehave to contestants on Nepal idol. He must correct his behaviour. He must read the greatest people in this world.

  24. जस्तो नेपालको राजनीति दलहरु र नेताहरु(राम्रा असल नेताहरु बाहेक) त्यस्तै लाग्यो यो नेपाल आईडलका निर्णायकहरु पनि।न प्रतियोगीहरुलाई भन्ने तरिका सहि छ,न भनाई नै सहि छ अनि कसरी गर्न सकिन्छ सहि निर्णय।कृपया सकिन्छ भने अरु सहि सुझाब र निर्णय दिन सक्ने निर्णायक राख्नु पर्यो।

  25. yokura thikai hogune naramro hona geetma bageba yini haru rypma bagyo +endirata jhan railimbulai hernu chahndaina

  26. This page fuckup damb audiences you guys had ever watched others idol as we saw on Indian idol Farah khan how she deserves for judge, this show finally you got,you criticize are not from Nepal these three judges are legends,gotta study their hardworking okey

  27. जमुना बैनी र सविना बैनी अडिसन राउण्डमा फालिने कलाकार होईनन् मेरो पनि माथिका साथिहरुले भन्नु भए झै कुरा है सबै ।

  28. इनिहरु त जज वन्न लायक छन जस्तो लागेन मलाइनी । यिनिहरुले नेपाल आइडल माथि हाँसो र रोमान्स गरे यिनलाइ देस निकाला गरीनु उचित होला

Leave a Reply to Anonymous Cancel reply

Your email address will not be published. Required fields are marked *