काठमाडौ २९ साउन-प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठक बोलाएका छन्।
नेपाली कांग्रेसको बैठक, बालुवाटारमा दिउँसो ४ बजेका केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका हुन्। बैठकमा अबिरल वर्षापछि आएको बाढी पहिरो र डुबानको समस्याबारे छलफल हुने बताईएको छ । वर्षापछि आएको बाढी पहिरो तथा तराईमा देखिएको डुवानको समस्या समाधान र बाढीमा फसेकाहरुको उद्धारका विषयमा छलफल भनिएको छ ।
अबरिल वर्षापछि आएको बाढी पहिरोमा परि आइतबार बिहानसम्म देशरभर कम्ति ५१ जनाको मृत्यु भइसकेको छ भने हजारौं घर डुवानमा परेका छन्।