निर्वाचन सम्पन्न भएपश्चात प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली जनतालाई बधाई दिए

काठमाडौ २१ मंसिर – प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न भएपश्चात प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली जनतालाई बधाई दिएका छन् । आफ्नो ट्विटरमा ट्विट गर्दै उनले भनेका छन्, “आजको रात संक्रमण कालको अन्तिम रात हुनेछ । भोलको विहानीसँगै नेपाल स्थायी शान्ति, आर्थिक समृद्धि र राजनीतिक स्थिरताको नयाँ युगमा प्रवेश गर्नेछ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *