नयाँ शक्ति पार्टी र राष्ट्रिय लोकतान्त्रिक मञ्चबिच एकता

फागुन २४ काठमाडौ,नयाँ शक्ति पार्टी नेपाल र पूर्व मन्त्री देवीप्रसाद ओझाले नेतृत्व गरेको राष्ट्रिय लोकतान्त्रिक मञ्चबिच एकता भएको छ ।

आज काठमाडौमा नयाँ शक्ति र लोकतान्त्रिक मञ्चका प्रतिनिधीबीच भएको छलफलपछि नयाँ शक्ति र राष्ट्रिय लोकतान्त्रिक मञ्च एकीकरण भएको हो ।

डा. भटराई र ओझाले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा कतिपय मतभिन्नतालाई छलफल गर्दै अघि बढ्ने सहमति भएको समेत उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *