धनकुटा नगरपालिकामा नयाँ शक्तिपार्टीको बिजयी

धनकुटा असार १६ – राष्ट्रिय प्रजन्तान्त्रिक पार्टीको पकड स्थान रहेको धनकुटा जिल्लामा पनि बाबुराम भट्टराई संयोजन रहेको पार्टी नयाँ शक्तिले खाता खोलेको छ । धनकुटा नगरपालिका वडा नम्बर – ३ मा नयाँ शक्तिपार्टीका वडा अध्यक्ष विकास घिमिरे २९० मत ल्याएर बिजयी भएका हुन् ।
उनका प्रतिस्पर्धी मानिएका एमालेका मुकुन्द भण्डारीले २५८ मत ल्याएका छन् । उनले भण्डारीको भन्दा ३२ मत बढी  ल्याएर वडा अध्यक्ष बनेका छन्  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *