जीवन थापा,जोयालाई लिन पुगे फिलिपिन्स

सुचना खबर- आश्विन १ काठमाडौ, अन्तत्वगोत्व, जीवन थापा मगर जोया  र दुइ छोराहरुलाई भेट्न फिलिपिन्स पुगेको छ jiwan thapa magar joya

फिलिपिन्समा रहेको फ्रान्स कन्सुलर, कतार कन्सुलर, यु एस कन्सुलरको योजना अनुसार जीवन र जोया घटनाको वास्तविकता बुझ्न र आवश्यक फिर्ति प्रक्रिया अघि बढाउन जीवन थापा मगरलाई फिलिपिन्स बोलाइएको हो

काठमाडौ बाट अबुधाबी हुदै जीवन थापा मगर र जीवनका मामा कामे मगर फिलिपिन्स पुगेका हुन् जोया पनि माइतिघर बकोलोड बाट कान्छो      तस्विर जीवन थापा जोयाको साथमा फिलिपिन्समा शान्तिराज राईको फेसबुक बाट छोरोलाइ साथमा लिएर एक घण्टाको हवाईयात्रा पुरा गरी जीवन र मामा कामे मगरलाई लिन मनिला आएकी थिइन

शक्तिको दुरुपयोग गरेर, आदर्श गृह नामक संस्थाले जीवन थापा मगरले जोयालाई कुटपिट गरेको भन्ने झुटो अफवाह फैलाएर अति रन्जीत तरिकाले जोया र जीवनका दुइ छोराहरुलाई देश निकाला गरिएको थियो जोयालाई उद्दार गरेको नारा घन्काउने आदर्श गृहका मिरा खरेलले किन यस्तो गरे त ? यो प्रश्न अनुतरित छ
जीवनको मामा कामे मगर भने अब इण्डोनेशिया हुदै नेपाल फर्किने छ भने जीवन केहि समय उतै रहने हो वा फर्किने कुनै टुंगो भइ सकेको छैन जोयालाई नेपाल आउन दुइ बर्ष प्रतिबन्ध लागाइएको कारण तत्काल जोया नेपाल आउन सक्दिनन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *