छक्का पन्जा` हेरेपछि रेखाले के भनिन्, ?

chhakka panjaभदौ ३० काठमाडौ , नेपाली चलचित्र  जगतमा अलग्गै  स्थान बनाएकी रेखा थापाआफुलाईइ हिरो भन्न रूचाउँछिन् ।

बास्तममा आम दर्शकले पनि उनलाई हिरो कै रूपमा लिन्छन् ।
फिल्म निर्माण र निर्देशनमा समेत हिरो बनेकी रेखाले फिल्म ‘छक्का पन्जा’ हेरिसकेपछी दिपाश्री निरौलालाई हिरोको संज्ञा दिएकी छिन् ।

आफ्नी आमासँग कमलपोखरी स्थित कुमारी हलमा फिल्म हेर्न पुगेकी रेखाले बाहिरिने क्रममा फिल्म एकदमै राम्रो बनेको र फिल्मको हिरो दिपाश्री निरौला रहेको बताईन् ।

रेखाले भनिन्, ‘फिल्म हेर्दा कहिले हाँसे त कहिले रोएँ । फिल्म हेरेर यति धेरै समय पहिलो पटक हाँसे ।’ दिपाश्री निरौलाको निर्देशन रहेको ‘छक्का पञ्जा’ले हलमा दर्शकको अकल्पनिय माया पाईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *