चिसांग शेर्पाका क्यामेरामा कैद भएका केहि तस्विरहरु

चिसांग शेर्पा-खोटाङ्ग, गाईघाटबाट ऐसेलुखर्क तर्फ लादै गरेका खच्चड नुनथलामा,पहाडी भेगमा भारी बोक्नका लागी सवारीसाधनको विकल्पमा खच्चडको प्रयोग गर्ने गरिन्छ ।20161021_113112

खोटाङ्गका प्रहरी नायव उपरिक्षक नविनकिशोर प्रधान नुनथला– ९ स्थित प्रहरी चौकी नुनथलाका लागी स्थानियले निशुल्क प्रदान गरेको जग्गा अनुगमन तथा फोटो लिदै ।। आफ्नै भवन नहुंदा नुनथलाका प्रहरी चौकीले घरभाडा लिई कार्यलय सञ्चालन गरिरहेका छन् ।20161021_112045

Leave a Reply

Your email address will not be published. Required fields are marked *