गायक रुपकुमारको सम्झनामा सुनिल बर्देवा

sunil-bardewaभदौ २९  काठमाडौं । कलेजोको समस्याबाट पीडित सुनिल बर्देवाको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा निधन भएको थियो ।उनका गोरेटो अनि उस्तै छ गल्ली, बिहानीमा अनि साँझमा, जब म लगायतका धेरै गीतहरु निकै चर्चित छन् ।

सुनिल बर्देवा संग केहि समय संगै काम गरेका गायक रुप कुमार राई सुनिल बर्देवाको निधनको खबरले निक्कै मर्माहत भए। सुरुमा त यो खबर झुटो हो कि जस्तो पनि लागेको थियो गायक रुप कुमार राई भन्छन । तर सत्यता आखिर सत्य नै हुन्छ । वहा, संगीत सृजनामा जति पोख्त हुनुहुन्थ्यो त्यतिनै मिजासिलो र मिलन सार पनि हुनु हुन्थ्यो ।

सुनिल बर्देवाको देहावसानले नेपाली गीत संगीतको क्षेत्रमा ठुलो क्षती पुगेको छ के गर्ने भगवानलाई पनि राम्रै मान्छे चाहिने रहेछ भनेर रुप कुमार राई निक्कै भावुक बनेर संगै काम गर्दा ताकाको क्षणहरुलाई सम्झन्छन  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *