गायक प्रकाश सपुतमाथि बोतल प्रहार

काठमाडौैं ।गायक प्रकाश सपुतमाथि रोमानियाको एक कार्यक्रममा बोतल प्रहार भएको छ। उनीमाथि बोतल प्रहार भएको सो घटनाको भिडियो टिकटकमा भाइरल भएको छ ।

ट्विटरमा एक प्रयोगकर्ता पुष्पक थापाले लेखेका छन्, ‘रोमानियाको एउटा कार्यक्रममा लोकप्रिय गायक प्रकाश सपूतमाथि बोतल प्रहार, थुक्क हामी नेपाली । कलाकार भनेको राष्ट्रको गहना हो, सकिन्छ सम्मान गरौँ, सकिँदैन भने अपमान पनि नगरौँ ’ बोतल प्रहार भए पनि सपुतले कार्यक्रममा प्रस्तुति दिँदै बोतल प्रहार गर्नेलाई माफी दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *