खोटाङ्गको हलेसी दर्शन गरेर फर्किएको टोली चढेको बस उदयपुरको लेखानीमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु

मंसिर २४ काठमाडौ,कटारी-घुर्मी सडकखण्ड अन्तर्गत उदयपुरको लेखानी ६ भदौरेमा ना ४ ख ३६२० नम्बरको बस दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ ।

खोटाङको हलेसी दर्शन गरेर फर्कदै गरेको बस बिहान सडकबाट तल खस्दा  पाँच जनाको ज्यान गएको पुष्टी भएको इलाका प्रहरी कार्यालय कटारी जनाएको ।

प्रहरीको अनुसार सप्तरीबाट हलेसी महादेवको दर्शन गर्न गएको दर्शनार्थीको टोली चढेको बस फर्कने क्रममा दुर्घटना भएको हो ।नेपाल प्रहरीले घटनास्थलमा गैर घाईतेहरुको उद्दार उद्धार गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *