कोमल ओली राष्ट्रियसभाको उम्मेदवार बन्ने, यस्तो छ अरु सुची

काठमाडौ – गायिका कोमल ओलीलाई एमालेले राष्ट्रियसभाको उम्मेदवार बनाउने निर्णय गरेको छ । एमाले स्थायी समितिको सोमबारको बैठकले ओलीलाई प्रदेश नम्बर ५ बाट उम्मेदवार बनाउने निर्णय गरेको हो ।

यस्तो छ तीन वटा प्रदेशका उम्मेदवारहरुको नामावली

प्रदेश नं ७

१. कमला ओली (महिला), कैलाली
२. इन्दु कडेरिया बिष्ट (महिला), कञ्चनपुर
३. शेरबहादुर कुँवर (खुला), अछाम
४. चक्रप्रसाद स्नेही (दलित), डडेलधुरा

प्रदेश नं ६.

१. कविता बोगटी (महिला), हुम्ला
२. नन्दा शर्मा (महिला), सुर्खेत
३. नरपति लोहार (दलित), कालिकोट
४. भैरवसुन्दर श्रेष्ठ (खुला), जाजरकोट
५. ठगेन्द्र पुरी (खुला) ,पश्चिम रुकुम

प्रदेश नं ५.

१.रामलखन हरिजन (दलित), पश्चिम नवलपरासी
२. खिमलाल भट्टराई (खुला), रुपन्देही
३. मीना बुढा (महिला), रोल्पा
४. कोमल वली (महिला), दाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *