केपी शर्मा ओलीको प्रारम्भिक मन्त्रि मण्डलामा ३ सदस्यीय मन्त्रि मण्डल हुने, को -को हुदैछन् त मन्त्रि ?

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद प्रारम्भमा ३ सदस्यीय हुने भएको छ । एमाले नेताहरुका अनुसार अध्यक्ष ओलीसँगै महासचिव ईश्वर पोखरेलले उपप्रधानमन्त्री र सचिव प्रदीप ज्ञवालीले मन्त्रीको पदको सपथ लिँदैछन्।

ओलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आज प्रधानमन्त्री पदमा नियुक्त गरेकी थिइन्। केहीबेरमा ओलीले राष्ट्रपति भण्डारीबाट पद तथा गोपनियताको सपथ लिने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *