२१ भदौ, काठमाडौँ : मन्त्रिपरिषद्को बैठक आज अपराह्न ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्दैछ ।
बैठकमा संघीय निजामती सेवा विधेयक संसदमा पठाउने र समसामयिक राजनीतिक घटनाक्रमबारे पनि बैठकमा छलफल हुने बताइएको छ ।