मेलिना राई र उदय रानोहोँछाको “राग मिठो” सार्वजनिक (भिडियो सहित)

काठमाडौ १० कातिक- कवि तथा गीतकार उदय रानोहोँछाको “राग मिठो” बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । खोटाङ्गमा जन्मिएर जापानलाई कर्मथलो बनाई रहेका रानोहोंछाको शब्द संगीतमा मेलिना राईको स्वर रहेको छ । बहुप्रतिभाको धनि उदय रानोहोंछा साहित्य क्षेत्रका प्रतिभावान व्याक्तिहुन् ।

यो गीतको म्युजिक भिडियोमा ईश्वर मल्ल र आँशु भुषालले अभिनय गरेका छन् । शोभाकर पोखरेलले छायांकन गरेको यो गीतको म्युजिक भिडियोलाई सुरेश राउतले सम्पादन र गौरभ गिरीले निर्देशन गरेका छन् ।

यो गीतको म्युजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *