माओवादी उद्गम स्थलमा नेकपा एमालेको बिजय

रोल्पा १७ असार –माओवादी जनयूद्धको उद्गम स्थल र आधार इलाका मानिने रोल्पा जिल्लामा एमाले विजयी भएको छ । रोल्पाको त्रिवेणी गाउँपालिकामा नेकपा एमालेका अध्यक्ष उपाध्यक्ष दुवै विजयी भएका हुन् । अध्यक्षमा एमालेका उमेद्वार शान्तकुमार ओली र उपाध्यक्ष उमेद्वार साबित्रा बुढा मगर बिजयी भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *