बिस्वो आत्मा हत्या रोकथाम दिबसमा नारायणटार युवा क्लबले गर्यो द्विप प्रज्वलन

काठमाण्डौ , भाद्र २५।
बिस्वो आत्माहत्या रोकथाम दिबस September 10th 2020 को अवसर पारि गोकर्णेस्वर नगरपालिका को नारायणटार चोकको मुख्य सडकमा नारायाणटार युबा क्लबले द्विप प्रज्वलन गरि कार्यक्रम सम्पन्न गरेको छ।

कोरोनाले संसार ब्याकुल भैरहेको बेलामा अस्त ब्यस्त जिबन लाइ कठिनाइ महसुस गर्दै तथा अन्य विभिन्न समस्याका कारण सदा भन्दा धेरैले आत्मा हत्या गरेको पुस्टि भएको संगै उक्त मृत आत्माको चिर शान्तिका लागि द्विप प्रज्वलन गरेको अध्यक्ष धर्म थिङ्ग लामाले सुचना खबरलाई बताए।


विभिन्न प्ले कार्ड का मध्यम बनाइ जनचेतना फैलाउने उध्येस्य राखी उक्त कार्यक्रम राखिएको अध्यक्ष लामाले बताए। यसरीनै आत्मा हत्या बढ्दै जाने हो भने कोरोना भन्दा पनि धेरै खतरा हुने भएकाले राज्यले यसमा तुरुन्त ध्यान पुर्याउनु पर्ने कुरामा जिकिर गरे। यसरि हामीले गरेको जनचेतना मुलक कार्यले आगामी दिनमा आत्मा हत्या कम हुन सक्ने दाबि गर्दै सरकार संग हातेमालो गर्दै बृयत जनचेतना गर्ने सोच भएको जानकारी गराए।


लामाले द्विप प्रज्वलन को कारण र आत्मा हत्याको रोकथाममा युबा हरु अग्रसर भएर लग्नु पर्छ भनेर त्यो युबा हरुको भिडलाई प्रस्ट्यौदै १ मिनेट को मौन धारण पश्चात कार्यक्रम समापन गरेको थियो।

राजन खनाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *