देउवा जनादेशबाट हैन परमादेशबाटै आएका प्रधानमन्त्री हुन् : ठाकुर

काठमाडौँ । जनता समाजवादीका अध्यक्ष महनत ठाकुरले प्रधानमनत्री सेरबहादुर देउवा जनमतबाट नभई परमादेशबाटै आएको बताउनुभएको छ ।

आज प्रतिनीधिसभामा बोल्नुहुँदै अध्यक्ष ठाकुरले बर्तमान संविधानकै कारण देशमा समस्या उत्पन्न भइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘देउवा जीलाई हामी भोट त दिन्छौ तर उहाँ जनादेशबाट नभई परमादेशबाटै आएको प्रधानमन्त्री हो ।

’उहाँले आफुहरुका माग पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले संवोधन गर्नुभएको बताउनुभयो । उहाँले नागरिकता विद्येयक रोकेर अदालतले नागरिकता विहिन नेपाली जनता माथि अन्याय गरेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *